पतिसँगको यौन सम्पर्कको पीडा खप्न नसक्दा यी अभिनेत्रीकले गर्नुपर्यो ५ घण्टासम्म उपचार, हेर्नुहोस्
एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् पद्मा लक्ष्मी । उनी अभिनेत्री मात्र नभई मोडल एवं टिभी प्रस्तोता पनि हुन् । उनले सन् २००४ मा सलमान रुश्दीसँग विवाह गरेकी थिइन् । तर, विवाह गरेको ३ वर्षमै उनले सम्बन्ध विच्छेद गरिन् र अहिले उनी सिंगल नै बस्दै आएकी छिन् । पद्माले हालै आफ्ना पतिसँग डिभार्स गर्नुको कारण खुलाएकी छिन् ।
उनले भनेकी छिन् “मैले उनीसँग बस्ने धेरै कोसिस गरेँ । तर, सबै कुरा ठिक थिएन । सलमानसँगको शारीरिक सम्बन्ध निकै पीडादायी हुने गथ्र्यो । जब मैले अस्वीकार गर्थे तब उनले भन्थेकी कति सजिलै बहाना बनाउँछौ । यो पीडाको कारण मेरो शरीरमा भित्री चोट लाग्यो । जसकारण मैले ५ घण्टा लामो अपरेशन गर्नुपरेको थियो ।” उनले विवाह गर्दा उनको उमेर ३४ वर्ष थियो भने सलमान ५७ वर्षका थिए ।

Comments
Post a Comment