यसरी भयो रेस्लरहरुबिच ठुलो कुटाकुट हेर्नुहोस भिडियो सहित
मनोरञ्जन । रेस्लिङ खेल नै एक आपसमा कुटाकुट गर्ने खेल हो । यो खेलमा एक्लै एक्लै हो भने एक्लै एक्लै भिड्ने गर्छन यदी टिम टिम खेलेको हो भने टिम टिम भिड्ने गर्छन । यो खेलमा एक पक्ष अर्को पक्षपछी जाइलाग्ने गर्छन । नेपालीहरुले यो खेल पहिले पहिले टिभीमा मात्र हेर्थे भने अहिले नेपालकै केही ठाउँमा यो खेल हुन थालेको छ ।
नेपालमा पनी अहिले बिभिन्न रेस्लरहरु रहन थालेका छन । जसमध्येका केही हुन अस्मिता जुरेली र लक्ष्मी । पछिल्लो समय उनीहरु बिच एक निक्कै राम्रो खेल परेको छ । दुबै बिच निक्कै टक्करको खेल भएको थियो । उनीहरुले दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । अन्त्यमा खेल भने जुरेलीले जितिन । हेर्नुहोस भिडियोः

Comments
Post a Comment