Posts

Showing posts from February, 2019

यसरी भयो रेस्लरहरुबिच ठुलो कुटाकुट हेर्नुहोस भिडियो सहित

Image
मनोरञ्जन । रेस्लिङ खेल नै एक आपसमा कुटाकुट गर्ने खेल हो । यो खेलमा एक्लै एक्लै हो भने एक्लै एक्लै भिड्ने गर्छन यदी टिम टिम खेलेको हो भने टिम टिम भिड्ने गर्छन ।  यो खेलमा एक पक्ष अर्को पक्षपछी जाइलाग्ने गर्छन । नेपालीहरुले यो खेल पहिले पहिले टिभीमा मात्र हेर्थे भने अहिले नेपालकै केही ठाउँमा यो खेल हुन थालेको छ । नेपालमा पनी अहिले बिभिन्न रेस्लरहरु रहन थालेका छन । जसमध्येका केही हुन अस्मिता जुरेली र लक्ष्मी । पछिल्लो समय उनीहरु बिच एक निक्कै राम्रो खेल परेको छ । दुबै बिच निक्कै टक्करको खेल भएको थियो । उनीहरुले दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । अन्त्यमा खेल भने जुरेलीले जितिन । हेर्नुहोस भिडियोः

पतिसँगको यौन सम्पर्कको पीडा खप्न नसक्दा यी अभिनेत्रीकले गर्नुपर्यो ५ घण्टासम्म उपचार, हेर्नुहोस्

Image
एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् पद्मा लक्ष्मी । उनी अभिनेत्री मात्र नभई मोडल एवं टिभी प्रस्तोता पनि हुन् । उनले सन् २००४ मा सलमान रुश्दीसँग विवाह गरेकी थिइन् । तर, विवाह गरेको ३ वर्षमै उनले सम्बन्ध विच्छेद गरिन् र अहिले उनी सिंगल नै बस्दै आएकी छिन् । पद्माले हालै आफ्ना पतिसँग डिभार्स गर्नुको कारण खुलाएकी छिन् । उनले भनेकी छिन् “मैले उनीसँग बस्ने धेरै कोसिस गरेँ । तर, सबै कुरा ठिक थिएन । सलमानसँगको शारीरिक सम्बन्ध निकै पीडादायी हुने गथ्र्यो । जब मैले अस्वीकार गर्थे तब उनले भन्थेकी कति सजिलै बहाना बनाउँछौ । यो पीडाको कारण मेरो शरीरमा भित्री चोट लाग्यो । जसकारण मैले ५ घण्टा लामो अपरेशन गर्नुपरेको थियो ।” उनले विवाह गर्दा उनको उमेर ३४ वर्ष थियो भने सलमान ५७ वर्षका थिए ।

बिबाहको पहिलो सुहागरात पछि बेहुली बेहोस्, दुलाहा फरार [कारण थाहाँ पाउँदा सबैं हैरान]

काठमााडौं । विवाह पछि सामान्यतया मानिसले अर्को जीवनको सुरुवात भएको ब्याख्या गर्छन । तर, भारतको उत्तर प्रदेशको बागपतमा जिल्लामा भने विवाह पछि अनौंठो हर्कत देख्नमा आएका खबरहरु बाहिर आइरहेका छन् । बागपत जिल्लामा एक जोडीले गाउँमैं विवाह गरेका थिए । दुलाह बागपतमै शिक्षक छन्, बेहुलीका दाजुका अनुसार बिहेको भोलिपल्ट गोदभराइको रिवाज हुन्छ । विवाह भएको दोस्रो दिन यसका लागि ९ जुलाइका दिन उनी बहिनीलाई लिन उनको घरमा गए । त्यहाँ उनकी बहिनीलाई सन्चो नभएको बताइयो । कोठामा उनकी बहिनी बेहोस अवस्थामा थिइन् । पिताको घरबाट खुसीसाथ विदा भएर उनी नयाँ घर पुगेकी थिइन् । उनका माइतीलाई एउटै कुरामा सन्तोष थियो उनका लागी सबैभन्दा राम्रो घरमा विवाह भयो । अब उनी घरमा सबैलाई रिझाएर बस्नेछिन् । तर परिवारको यो खुसी चकनाचुर हुन बेर लागेन । बिहेको पहिलो रात नै बेहुलाले यस्तो गरे कि त्यो परिवारमा बज्रपात नै आइपर्यो अनि उनकी पत्नी बेहोस भएर लड्नु पर्ने अवस्था आयो । त्यसपछि उनी बहिनीलाई लिएर धेरै अस्पतालमा गए तर डाक्टरले उपचार गर्न नसक्ने बताए । स्थानीय अस्पतालमा उपचार नहुने भएपछि उनले बहिनीलाई लिएर गाजियाबादको मोहन...

ज्ञानेन्द्रलाई श्रीपेच लगाउने तयारी पुरा: केही दिनमै नाराणहिटी कब्जा गर्ने घोषणा

Image
शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले लाखौ जनताको उपस्थितीमा पुर्व राजा ज्ञानेन्द्रलाई निर्मल निवासबाट नाराणहिटी लैजाने बताएका छन् । ललीतपुरको लगनखेलमा शनीबार आयोजित आम सभालाई सम्बोधन गर्दै अध्यक्ष खड्काले गणतन्त्रका नाईकेहरुलाई छानी छानी कालोमोसो दलेर कारवाही गर्ने बताउँदै गणतन्त्रको दाहसंस्कार गर्ने बताएका हुन् । उनले यदि पुर्व राजाले देश र जनताका लागि राजगद्धि त्यागेका हुन् भने देश जोगाउनकै लागि देशको भारी बोक्द तयार हुन पनि सुझाव दिएका छन् । सोही कार्यक्रममा खड्काले दिएको अभिब्यक्ति हामीले यहाँ जस्ताको तस्तै प्रस्तुत गरेका छौ ।

राँगोले हानेर मर्निङवाकमा निस्किएका एक वृद्धको मृत्यु, प्रहरीले गोली हानी राँगोलाई मार्‍याे

Image
काठमाडौं । राँगोले हान्दा काठमाडौंमा एक वृद्धकाे मृत्यु भएको छ । मर्निङवाकमा निस्किएका चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँका ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको हो । प्रहरीको अनुसार शनिबार बिहान मर्निङवाक हिडेका महर्जनलाई राँगोले आक्रमण गरेको थियो । रोगोँको आक्रमणबाट गम्भीर घाइते भएका महर्जनलाई उपचार गर्न कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । आक्रमण गर्ने राँगोलाई प्रहरीले गाेली हनेर मारेकाे छ । मच्छेगाउँबाट खेद्दै दहचोक पुगेपछि प्रहरीले राँगोमाथि गोली चलाएको थियो । राँगो कसको हो भन्ने खुलेको छैन ।

४ बर्ष पछि राजेश हमाल र उजेलीको जम्का भेट : राजेशले यसरी सम्झाए, उजेलीले पोखिन् दुखेसो (भिडियो सहित)

Image
काठमाडौँ । महानायक राजेस हमाल र उजेली तामाङको चार बर्ष पछि आज पुन भेट भएको छ । उजेली को जीवन कथाका एक पात्र बनेका राजेस हमाल उजेली अध्ययन गरिरहेको स्कुलको एक कारेक्रममा अतिथिको रुपमा सहभागी बन्न बिधालय पुगेका थिए । केही समय अघि एक अनलाइन अन्तर्वार्ता मा उजेली ले राजेस हमाल सग भेट्ने इच्छा ब्यक्त गरेपछी बिद्यालयको निमन्त्रणामा राजेस हमाल उजेली को विद्यालयमा पुगेका छन । उजेली र राजेस हमालले मिडियामा संयुक्त अन्तरवार्ता दिदै उजेली को जीवनमा आएको परिवर्तन र मुहारको खुशी हरेक बालबालिका को जीवन मा आउन सके मात्र देश को साचो बिकास हुने कुरा नायक हमालले बताउनु भयो भने उजेली ले अझै पनि आफ्नो गाउमा धेरै बालिकाहरु को स्थिती दयनिय र अन्धकार बनिरहेको भन्दै आफ्नो चार बर्ष अघि राजेस हमाल सग भेट नभएको भए र राजेस हमालले आफ्नो बाल बिबाह नरोकी दिएको भए आफ्नु जीवन अन्धकार हुने थियो भन्दै अहिले राजेस हमालकै कारण सबै इच्छा र खुसी मिलिरहेको बताएकी छन । भने उजेली र हमाल दुबैले भेट्मा खुशीयाली साटासाट गरेका छ्न ।